- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिका–५ टुडिखेल नजिक व्यस्त वजारको विच सडकमा भ्वाङ्ग परेपछि सवारी आवतजावतमा समस्या भएको छ । सडकमा भ्वाङ्ग परेर दुर्घटनाको जोखिम बढेपनि मर्मतमा ढिलाई गरिएको भन्दै स्थानीयबासी आक्रोसित बनेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!