संघीय गठबन्धनले मंगलवार साँझ धनकुटामा निकालेको मसाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेको छ । मदनचौक स्थित संघीय समाजवादी फोरमको कार्यालयबाट मसाल जुलुश निश्किएको थियो । जुलुश निश्कनासाथ प्रहरीले हस्तक्षेप गरेर मसाल खोसेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!