- रबिन कटेल/संगालोखबर

धनकुटामा श्रीमानले श्रीमतीको हत्या गरेर घरभित्रै शव गाडेको भेटिएको छ । धनकुटा नगरपालिका–४ छारागाउँका सीताराम भनिने ५२ बर्षीय सीताकुमार श्रेष्ठले घरायसी झगडाका क्रममा ५२ बर्षीया श्रीमती सीताको हत्या गरेर उनको शव घरभित्रै गाडेको फेला परेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!