- संगालोखबर सम्वाददाता

धनकुटाको साँगुरीगढी गाउँपालिकामा आज श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन् । साँगुरीगढी गाउँपालिका–५ वेगनाका ४६ बर्षीय कमलप्रसाद लिम्बुले उनकै श्रीमति ४५ बर्षीया गोपीमाया लिम्बुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!