- संगालोखबर सम्वाददाता

पतिको चरम यातनाका कारण धनकुटा–४ छारागाउँकी एक महिला गंम्भिर घाईते भएकी छिन् । स्थानीय ४८ वर्षिया सीता श्रेष्ठलाई उनका पति सीताराम श्रेष्ठले चरम यातना दिएका हुन् । तीन दिन अघि आफ्नै घरभित्र थुनेर कुटपिट गरि गम्भीर घाईते बनाईएकी श्रेष्ठलाई छिमेकी तथा आफन्तले उद्धार गरि जिल्ला अस्पताल पुर्याएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!