- संगालोखबर सम्बाददाता

प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा शनिवार धनकुटामा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ । प्रेस चौतारी धनकुटाले संगठनको स्थापना दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!