नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघको २८ औं स्थापना दिवसको अवसरमा शुक्रवार धनकुटामा शुभकामना आदान–प्रदान गरिएको छ । नेपाल शिक्षक संघ धनकुटाले आयोजना गरेको कार्यक्रममा लोकतन्त्रवादी शिक्षकहरु परिवर्तनको सम्वाहक भएकाले अव परिवर्तनलाई संस्थागत गर्न पनि क्रियाशिल हुनुपर्नेमा सहभागिहरुले जोड दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!