- संगालोखबर सम्बाददाता

धनकुटामा विद्यालय स्तरीय शिक्षक फुटबल प्रतियोगिता हुने भएको छ । धनकुटा–७ स्थित नव जागृति युवा क्लबले यही जेठ २५ देखि २८ गतेसम्म प्रतियोगिता आयोजना गर्ने भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!