धनकुटामा आज वेवारिसे शव फेला परेको छ । धनकुटा नगरपालिका–९ च्याङच्याङबारीमा बिहान करिव १० बजे वेवारिसे अवस्थामा महिलाको शव भेटिएको हो । सडक सरसफाई गर्न खटिएका कर्मचारीले सडकको होमपाईप नजिक शव फेला पारेका हुन । शव नजिक रगत लतपतीएको छ । करिव ३०/३५ बर्ष उमेरकी महिलाको शव घोप्टो परेको अवस्थामा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!