- रबिन कटेल/संगालोखबर

धनकुटामा विवाह मण्डपबाटै बेहुला-बेहुली पक्राउ परेका छन् । बालविवाह गर्दै गरेको जानकारी पाएपछि प्रहरीले धनकुटा नगरपालिका–४ देव्रेवासबाट दुलहा नरेश मग्रान्ती र दुलही सफला खड्कालाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!