- संगालोखबर सम्वाददाता

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धनकुटामा लघुवित्त संस्थाहरू र मिटरब्याजीलाई प्रतिबन्ध लगाउँने दावी गरेको छ । बैक तथा वित्तिय संस्थासम्बद्ध १६ बुँदे माग राख्दै सो पार्टीले माग पुरा नभएसम्म लघुवित्त संस्थाहरू र मिटरब्याजीलाई प्रतिबन्ध लगाउँने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!