- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिका ४ नं. वडा कार्यालयले विपद व्यवस्थापनमा युवाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पूर्व तयारी भएमा विपदबाट बच्न सकिने बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!