- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिका–८ सान्ताङस्थित देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक यमबहादुर बस्नेतमाथि विद्यालयमै कुटपिट भएको छ । विद्यालयका शिक्षक चन्द्रकुमार राईले विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपका विषयमा गएराती विद्यालयमा भएको छलफलका क्रममा आक्रोशित भीडले प्रधानाध्यापक बस्नेतमाथि कुटपिट गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!