- देवकला कार्की/संगालोखबर

बालअधिकारको संरक्षण र सम्र्वद्धनका लागि प्रदेश न.१ को ईलाम घोषणा पत्रको कार्यान्वयनका लागि धनकुटामा १३ वुदे कार्ययोजना तयार गरिएको छ । स्थानीय सरकार र सरोकारवालाको भूमिका विषयक जिल्ला स्तरिय कार्यशालावाट कार्ययोजना तयार गरि पारित गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!