- देवकला कार्की/संगालोखबर

धनकुटा नगरपालिका–५ का अपाङ्गता भएका व्यक्तिहरुलाई वडामै गएर अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । अपाङ्ग सेवा संघ धनकुटाको आयोजनामा वडामै गएर अपाङ्गता परिचयपत्र वितरण गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!