- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिका–१० स्थित पात्ले खोला नजिक आज बिहान रोकेर राखिएको ट्रकमा बस ठोक्किँदा ८ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट भोजपुर जाँदै गरेको बा ५ ख ५६२४ नम्बरको बस सडकमा रोकेर राखिएको को १ ख ४२२८ नम्बरको ट्रकसँग ठोक्किएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!