राष्ट्रिय प्रजातन्त्र पार्टीले धनकुटाका सातवटै स्थानीय तहको उम्मेदवार घोषणा गरेको छ । धनकुटा सदरमुकाममा कार्यक्रम गरी राप्रपाले जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाका उम्मेदवार घोषणा गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!