- संगालोखबर सम्वाददाता

धनकुटाबाट प्रतिनिधिसभामा निर्वाचित राजेन्द्र राईलाई शनिवार धनकुटा–९ बेलहारामा ५१ किलोको माला लगाएर भब्य स्वागत गरिएको छ । बाम गठबन्धनको तर्फबाट बिजयी एमाले धनकुटाका अध्यक्षसमेत रहेका राईलाई बेलहाराबासीले गाउँमा भब्य स्वागत गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!