- संगालोखबर सम्वाददाता

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शुक्रवार धनकुटामा रक्तदान कार्यक्रम गरिएको छ । युवा दिवस बिशेष तीन दिवसीय कार्यक्रम अनरुप धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्सले रक्तदान कार्यक्रम गरेको हो । जिल्ला युवा समितिको संयोजनमा भएको रक्तदान कार्यक्रममा ४० यूनिट रगत संकलन भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!