- कोकिला भण्डारी/संगालोखबर

धनकुटाको निशान भगवती मन्दिरमा सञ्चालन हुँने ‘श्रीमद् देवी भागवत पुराण नवाह महायज्ञ’ को पूर्वसन्ध्यामा आज बिहान धनकुटा बजारमा कलश शोभायात्रा निकालिएको छ । निशान भगवती मन्दिरबाट सुरु भएको कलशयात्राले बजारका बिभिन्न भागको परिक्रमा गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!