- रबिन कटेल

स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन नजिकिदै गर्दा धनकुटामा पनि चुनावी माहोल तातिदै गएको छ । बिद्यार्थी संगठनहरु आफ्नो पक्षमा नतिजा ल्याउँनका लागि दौडधुपमा छन । जिल्लामा केहि दिनयता दैनिक रुपमा बिद्यार्थी संगठनहरुले स्वबियु निर्बाचन लक्षित ¥याली, सभा, साँस्कृतिक कार्यक्रम लगायत गर्दै आएका छन । आ–आफ्नो प्यानल घोषणा गरी चुनावी माहोल बनाउँने अभियानमा जुटेका बिद्यार्थी संगठनहरुका कारण धनकुटा बजार स्वबियु चुनावमय भएको छ । बिस्तृतमा…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!