धनकुटामा गत बिहीबारदेखि प्रशासनले अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको भएपनि पछिल्लो केहि दिनयता निषेधाज्ञा उल्लंघनको क्रम बढ्दै गएको छ । निषेधाज्ञा उल्लंघन गर्दै धनकुटा बजारका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिएको छ । सरकारी निर्णयको बिरोध गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!