- संगालोखबर सम्वाददाता

धनकुटामा ठुलो पर्दाको चलचित्र ‘गोल’ को छायांकन सुरु भएको छ । भीम लामाको कथा निर्देशन तथा यम गुरुङ र अविरल भट्टराई निर्माता रहेको सो चलचित्रमा समाजमा विद्यमान विभेदजन्य घटना विरुद्ध सचेतना गर्ने प्रयास गरिएको निर्देशक लामाले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!