- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटाको साँगुरीगढी गाउँपालिका–३ कुशेटारका माझी समुदायले २२ वर्षपछि मंगलबार लदी पर्व मनाएका छन् । सीमान्तकृत माझी समुदायले तमोर नदी किनारमा पुजा गरेर धुमधामपूर्वक लदी पर्व मनाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!