- संगालोखबर सम्वाददाता

जिल्लाको चौविसे गाउँपालिकामा शनिवार वेलुका माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौबिसे गाउँपालिका–२ का ३४ वर्षीय धर्वेन्द्र केपछाकी मगर छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!