माओवादी केन्द्रले मंगलबार धनकुटाका सात वटै स्थानीय तहका उम्मेदवार घोषणा गरेको छ । धनकुटा सदरमुकाममा ¥यालीसहित उम्मेदवार घोषणा सभा गरी केन्द्रले जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाका उम्मेदवार सार्वजनिक गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!