- संगालोखबर सम्बाददाता

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीसहित धनकुटामा क्रियाशील माओवादीका नेताहरूले पदबाट सामूहिक राजीनामा दिएका छन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य भण्डारी, प्रदेश कमिटी सहसचिव ऋषिराम ढुंगाना, जिल्ला संयोजक डिल्लीराम राईसहितका नेताहरूले पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!