- भेषराज कटेल/संगालोखबर

धनकुटा नगरपालिका–७ रमाईलो घुम्तीमा आज बिहान माईक्रोबस दुर्घटना हुँदा १८ जना घाईते भएका छन् । हिलेबाट धरान तर्फ जाँदै गरेको को.१ ख.२८४७ नम्बरको माईक्रोबस बिहान करिव साँढे ८ बजे ब्रेक फेल भएर दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!