- देवकला कार्की/संगालोखबर

महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर सोमबार धनकुटामा रक्तदान कार्यक्रम गरिएको छ । बरख गण सल्लेरी ब्यारेक धनकुटाले रक्तदान कार्यक्रम गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!