- रबिन कटेल/संगालोखबर

उद्योग मन्त्री सुनिलबहादुर थापाको अभिव्यक्ति विवादित भएको छ । धनकुटामा भएको पत्रकार सम्मेलनमा उनले बिराटनगरलाई प्रादेशिक राजधानी बनाउँन एमाले धनकुटाले हस्ताक्षर गरेको बताएपछि विवाद निम्तिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!