- संगालोखबर सम्बाददाता

७१ औं मदन जयन्तीको अवसर पारेर मंगलबार बिहान धनकुटाको मदनचोकस्थित मदन भण्डारीको सालिकमा माल्यार्पण गरिएको छ । नेकपा एमाले र मदन भण्डारी फाउण्डेसनको संयुक्त आयोजनामा माल्यार्पण कार्यक्रम गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!