- संगालोखबर सम्वाददाता

धनकुटामा कडा सुरक्षाकावीच आज दिउँसोबाट मतगणना सुरु गरिएको छ । सर्वदलीय बैठकले दिउँसो १ बजे गणना सुरु गर्ने निर्णय गरेको भएपनि दलका प्रतिनिधिहरु भेला हुँन ढिलाई भएपछि करिव दुई बजेबाट गणना थालिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!