- संगालोखबर सम्वाददाता

धनकुटामा मतगणना सुरु गर्न केहि ढिलाई भएको छ । बिहान १० बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको भएपनि दलहरुले समय मागेपछि केहि ढिलाई हुँने भएको हो । बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले संगालोखबरलाई जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!