- संगालोखबर सम्बाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित अरुण नदीको किनारमा आज एक पुरुषको वेवारिसे शव फेला परेको छ । अपरान्ह करिब ४ बजे नदीको पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!