- संगालोखबर सम्बाददाता

धनकुटाको छथर जोरपाटी गाउँपालिकाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । छथर जोरापटी–३ चिउरीबोटेका २४ बर्षीय राजन लिम्बूलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!