- संगालोखबर सम्वाददाता

धनकुटामा सम्पन्न ‘पूर्वाञ्चल सिङगिङ्ग स्टार’ को पहिलो चरणको अडिसनबाट ८ जना छनौट भएका छन । ‘युवा प्रतिभा गायन, खोजी हाम्रो अभियान’ भन्ने नाराका साथ सञ्चालित ‘पूर्वाञ्चल सिङगिङ्ग स्टार’ को पहिलो अडिसन पार गर्दै छ महिला र दुई पुरुष दोस्रो चरणमा प्रवेश गरेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!