- गोमा ढुंगाना/संगालोखबर

धनकुटामा भएको ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ अडिसनमा ८७ जना छनौट भएका छन । धनकुटा स्थित टिन्स क्रियू डान्स सेन्टरमा भएको पहिलो छनौट चरण पार गर्दै नृत्य, गायन र अभिनय बिधाका ८७ जना दोस्रो चरणमा प्रवेश गरेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!