- संगालोखबर सम्वाददाता

धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिका–७ साप्तिङटारमा बिहीबार राति मिनि ट्रक दुर्घटना हुँदा तीन जना घाईते भएका छन् ।गुठिटार नजिक जीप दुर्घटना हुँदा चार जना घाईते भएका छन् । धनकुटामा एकै दिन भएका दुई छुट्टा–छुट्टै सवारी दुर्घटनामा सात जना घाईते भएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!