- संगालोखबर सम्वाददाता

बैंक तथा लघुवित्तको चर्को ब्याज र मूल्यवृद्धिको विरोधमा आज धनकुटामा प्रदर्शन गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दिउँसो मदनचोकमा विरोध प्रदर्शन गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!