नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धनकुटाका ईन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको सिधुवा बजार नजिकबाट प्रहरीले जिल्ला ईन्चार्ज आकाश शर्मा र जिल्ला कमिटि सदस्य राजन भनिने यामप्रसाद अधिकारीलाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!