- देवकला कार्की/संगालोखबर

धनकुटामा बार्षिक सिकाई उपलब्धी वढ्दै गएको छ । पछिल्लो तीन वर्षको अवधिमा जिल्लाको सिकाई उपलब्धी क्रमस बढेर शैक्षिक गुणस्तरमा सुधार आएको हो । शैक्षिक उपलब्धी बढेर शैक्षिक सत्र ०७३ मा ५१ प्रतिशत पुगेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!