- संगालोखबर सम्वाददाता

धनकुटाको साँगुरीगढी गाउँपालिकामा बाटो खन्ने क्रममा लडेर एक बृद्धको मृत्यु भएको छ । साँगुरीगढी–१० का ७० बर्षिय निङ्ग्राबहादुर राईको बाटो खन्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!