- संगालोखबर सम्वाददाता

धनकुटाको पाख्रीवास नगरपालिका–५ स्थित पञ्चेमा यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । झापाको काँकडभिट्टाबाट भोजपुर जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४२९ नम्बरको बस सडकमा पल्टिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!