- ईश्वर थापा/संगालोखबर

धनकुटा नगरपालिका–९ कोे जलकन्या सामुदायिक बनमा लागेको आगो बस्तीमा पसेको छ । मुलघाट बजारक्षेत्र भन्दा माथी रहेको सो सामुदायिक बनमा दिउँसो करिब २ बजेबाट आगलागी सुरु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!