- रबिन कटेल/संगालोखबर

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै आवहान गरिएको बन्दले आज धनकुटाको जनजीवन प्रभावित बनेको छ । प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त भएपनि सरकारले धनकुटालाई वेवास्ता गरेको भन्दै आज बस्ने मन्त्री परिषद् बैठकलाई लक्षित गरी बन्द आवहान गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!