- संगालोखबर सम्वाददाता

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै जिल्लाबासीले कोशी राजमार्गमा यातायात अवरुद्ध गरेका छन् । प्रादेशिक राजधानी माग गर्दै तीन सातादेखि आन्दोलनरत धनकुटेलीले कोशी राजमार्गको धरान-धनकुटा सडक खण्डमा चक्काजाम गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!