- संगालोखबर सम्वाददाता

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै आज बजार बन्द गरिएको छ । प्रादेशिक राजधानी माग गर्दै धनकुटा बजार, हिले, सिधुवा, पाख्रीवास, जितपुर लगायत जिल्लाका अधिकांस बजार बन्द गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!