धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै आज बजार बन्द गरिएको छ । प्रादेशिक राजधानी माग गर्दै धनकुटा बजार, हिले, सिधुवा, पाख्रीवास, जितपुर लगायत जिल्लाका अधिकांस बजार बन्द गरिएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विपद् व्यवस्थापनका लागि तमोरमा पूर्वअभ्यास
धनकुटा । विपद् व्यवस्थापनका लागि नेपाली सेनाले धनकुटा नगरपालिका–९ स्थित तमोर नदीमा पूर्वअभ्यास गरेको छ । बर्खायाममा हुने...
मोरङमा विद्यालयका लेखापालले गरे आत्मदाह
मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–२ मृगौलेस्थित श्री माध्यमिक विद्यालयका लेखापाल मनिल ढकालले आज आत्मदाह गरेका छन् । ५...
चौबिसेको हंसमोरङ क्षेत्र (तस्वीर)
धनकुटाको छथर जोरपाटी–४ पाथिभराबाट देखिएको चौबिसे गाउँपालिकाको हंसमोरङ क्षेत्र । तस्वीर: कबिन्द्र भण्डारी/संगालोखबर
सांसद सुनिल शर्माको शिविरबाट दैलेखका ४६ सय बिरामीले पाए निःशुल्क उपचार
दैलेख । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गराएको शिविरबाट कर्णाली प्रदेशको ...
अपडेटः जंगली च्याउ खाएर आमाको मृत्यु भएको १७ घण्टापछि छोराको पनि ज्यान गयो
धनकुटा । जंगली च्याउ खाएर बिरामी परेका धनकुटाको सहिदभूमि गाउँपालिका–३ का ७ वर्षीय बालक सचिन राईको मृत्यु भएको छ । च्याउ ...
धनकुटामा जंगली च्याउ खाँदा आमाको मृत्यु, छोरा सिकिस्त
धनकुटा । धनकुटामा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी परेकी सहिदभूमि गाउँपालिका–३ घर भई ध...