धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै बुधबार बृहत जनप्रदर्शन गरिएको छ । ६ दिनयता जारी प्रदर्शनमा सहभागिको संख्या दैनिक बढ्दै गएको छ । स्वतस्फुर्त रुपमा बजार पसल बन्द गरी धनकुटाबासी जुलुशमा सहभागि भएका थिए । १ बजेदेखि सुरु भएको ¥यालीमा सहभागि हुँन मध्यान्हदेखिनै बजार पसल बन्द गरी हजारौंको संख्यामा जिल्लाबासी सडकमा उत्रिएका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
२०७९ साउन २७ गते शुक्रवारको राशिफल
ई.सं. २०२२ अगष्ट १२ नेपाल सम्बत ११४२ गुंलाथ्व पुन्हि श्रावण शुक्ल पुर्णिमा तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा...
झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापा । झापाको मेचीनगर नगरपालिका स्थित पूर्व पश्चिम राजमार्गको ट्राफिक पोष्ट छेउमा आज बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भ...
धनकुटाको पाख्रीबासमा एकै पटक मरे ६ पशुचौपाया, खोलेमा विष हाल्दिएको आशंका
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–७ थाक्लेका लालबहादुर तामाङले पालेका ६ वटा पशुचौपाया बुधबार शंकास्पद तरिकाले एकै पट...
नौ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन
काठमाडौं । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपूर्णिमा र भोलि गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल...
कोरोना संक्रमणदर ३ गुणाले वृद्धि
काठमाडौं । साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना संक्रमणदर तीन गुणाले बढेको छ। बुधबार संक्रमणदर १३ प्रतिशत पुगे...
२०७९ साउन २६ गते बिहीवारको राशिफल
ई.सं. २०२२ अगष्ट ११ नेपाल सम्बत ११४२ गुंलाथ्व चतुदशी श्रावण शुक्ल चतुदशी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋ...