- संगालोखबर सम्वाददाता

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै बुधबार बृहत जनप्रदर्शन गरिएको छ । ६ दिनयता जारी प्रदर्शनमा सहभागिको संख्या दैनिक बढ्दै गएको छ । स्वतस्फुर्त रुपमा बजार पसल बन्द गरी धनकुटाबासी जुलुशमा सहभागि भएका थिए । १ बजेदेखि सुरु भएको ¥यालीमा सहभागि हुँन मध्यान्हदेखिनै बजार पसल बन्द गरी हजारौंको संख्यामा जिल्लाबासी सडकमा उत्रिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!