- रबिन कटेल/संगालोखबर

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले आज सदरमुकाममा वृहत जनप्रदर्शन गरेका छन् । सयौंको संख्यामा निश्किएका धनकुटाबासीले प्रादेशिक राजधानीको माग गर्दै बजारमा प्रदर्शन गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!