- रबिन कटेल/संगालोखबर

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जुलुश प्रदर्शनसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाईएको छ । १ नम्बर प्रदेशका १४ वटै जिल्लाको केन्द्रभागमा रहेको, पर्याप्त भौतिक संरचना, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यावस्था लगायत कारणले धनकुटालाई नै प्रादेशिक राजधानी बनाईनुपर्ने जिल्लाबासीको माग छ । हरेक हिसावले धनकुटानै राजधानीका लागि उपयुक्त रहेकाले कुनै पनि हालतमा अन्य स्थानमा राजधानी नस्वीकारने अडानसहित धनकुटाबासी आन्दोलनमा उत्रिएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!